दफा २०
रीतपूर्वकको धारकप्रति पूर्व पक्षहरूको दायित्व
विनिमेय अधिकारपत्रको रीतपूर्वकको भुक्तानी नभएसम्म प्रत्येक पूर्वपक्ष रीतपूर्वकको धारकप्रति उत्तरदायी हुनेछ ।